ईङवा हाइड्रोपावर लिमिटेडको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ। कम्पनीको कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको ‘लकइन’ अवधि सकिन लागेको हो।
उक्त सेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २९ हजार ८६३ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित ३ लाख ६ हजार १४० कित्ता समावेश छन्।
कम्पनीका अनुसार सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर अझै रोक्का रहनेछ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)
प्रतिकृया