लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
AdvertisementAds

लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स