एभरेष्ट बैंकको सीईओमा पुन: खालिङ नियुक्त

एभरेष्ट बैंकको सीईओमा पुन: खालिङ नियुक्त
Advertisement Ads

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले निरन्तरता पाएका छन्। उनको हालको चार वर्षे कार्यकाल असोज ७ गते सकिँदै छ भने असोज ८ गतेदेखि लागू हुने गरी उनलाई फेरि चार वर्षका लागि नियुक्त गरिएको छ।

भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले खालिङलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।

विद्यमान प्रावधानअनुसार एउटै बैंकमा एक सीईओले अधिकतम आठ वर्षसम्म नेतृत्व गर्न पाउने व्यवस्था छ।

download 5 https://bajarkochirfar.com/khaling-reappointed-as-ceo-of-everest-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स