काठमाडौं महानगरले माग्यो २३ अग्निनियन्त्रक, कसरी दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २० गते
काठमाडौं महानगरले माग्यो २३ अग्निनियन्त्रक, कसरी दिने आवेदन ?

काठमाडौं महानगरपालिकाले करारमा नगर प्रहरी जवानको रूपमा २३ जना अग्निनियन्त्रक माग गरेको छ। आज बिहीबार सूचना प्रकाशित गर्दै महानगरपालिकाले यस पदका लागि आवेदन खोलिएको जानकारी दिएको हो।

त्यस्तै, १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी पनि माग गरिएको छ। इच्छुक उम्मेदवारले आजदेखि १५ दिनभित्र ३ हजार रुपैयाँ राजस्व तिरेर नागरिकता, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रसहित अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

WhatsApp Image 2025 11 06 at 11.54.47 AM 1762409751 https://bajarkochirfar.com/kathmandu-metropolitan-city-has-requested-23-firefighters-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स