कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत्र २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो।
यस आईपीओमा लगानीकर्ताले चैत्र २५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ।
उक्त निष्काशनको बिक्री प्रबन्धकका रूपमा आरबिवि मर्चेन्ट नियुक्त गरिएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया