नबिल बैंकमा जागिर खाने अवसर, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

नबिल बैंकमा जागिर खाने अवसर, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

नेपालको अग्रणी बैंक नबिल बैंक लिमिटेडले कोर बैंकिङ सफ्टवेयर एडमिनिस्ट्रेटर, डिजिटल च्यानल अफिसर, यूआई/यूएक्स डिजाइनर, रेमिटेन्स मार्केटिङ अफिसर, रोबोटिक प्रोसेस अटोमेसन सहायक, फ्रन्ट/ब्याक-एण्ड डेभलपर, डिजिटाइजेसन अफिसर, र सुन परीक्षणकर्ता पदमा आवेदन खुला गरेको छ।

सम्बन्धित पदहरूको विस्तृत विवरण ( www.nabilbank.com/career ) मा उपलब्ध छ। इच्छुक उम्मेदवारहरूले माघ १५ (२९ जनवरी २०२५) सम्म आवेदन दिन सक्नेछन्।

केवल छनोटमा परेका उम्मेदवारहरूसँग मात्र सम्पर्क गरिनेछ। साथै, कुनै पनि प्रकारको सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने बैंकले जनाएको छ।

473573014 1031102489057701 433642633655777920 n https://bajarkochirfar.com/job-opportunity-at-nabil-bank-if-you-try-to-use-sourcing-you-will-be-automatically-disqualified | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स