शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि निम्न माध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदमा ६८५ कोटा खुला गरेको छ।
सामुदायिक विद्यालयहरूको स्थायी पद पूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत नियुक्ति गरिने भएकाले आयोगले आवेदन आह्वान गरेको हो।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया