insta insta

 झापा इनर्जीले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?

 झापा इनर्जीले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?
Advertisement Ads

 झापा इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । असार ३१ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २५ प्रतिशत अर्थात् ९ लाख ५० हजार ४७५ कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७५ प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 2025 07 16 070056 https://bajarkochirfar.com/jhapa-energy-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स