SHAREHUBSHAREHUB

एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको राजीनामा चाहिन्छ र?: मन्त्री गुरूङ 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
AdvertisementAds
एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको राजीनामा चाहिन्छ र?: मन्त्री गुरूङ 
AdvertisementAds

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले एकजना कर्मचारी पक्राउ परेको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागलाई प्रश्न गरेका छन्। सचिवालय बैठकमा सहभागी हुन एमाले केन्द्रीय कार्यालय पुगेका गुरूङलाई पत्रकारहरूले अध्यागमन विभागमा भएको अनियमितताबारे प्रश्न गर्दा उनले भने,

“अध्यागमनमा जे खालको अनियमितता भएको छ, त्यसबारे छानबिन भइरहेको छ, त्यसलाई निष्कर्षमा पुग्न दिनुपर्छ। एउटा तीर्थ भट्टराई पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स