विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ (Further Public Offering) जारी गरेको थियो, जसअनुसार कम्पनीले कुल ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरिएको थियो।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, चैत २४ गते साँझ ५:०० बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जना सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिएका छन्। ती सबैले गरी १ अर्ब ७३ करोड ५५ हजार रुपैयाँ बराबरका, अर्थात् १ करोड ७३ लाख ५५० कित्ता सेयरका लागि आवेदन दिएका छन्।
यो संख्या मागभन्दा ३३७.२९ गुणा बढी हो।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया