आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई २१.०५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो। ब नियामक निकाय बिमा प्राधिकरण स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।
यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया