अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधन (ईभी) मा कर नबढाएर सही निर्णय गरेको बताएका छन्। बजेट पछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
बजेट अघि विद्युतीय सवारी साधनमा कर वृद्धि हुने भन्ने हल्ला फैलिएको थियो। यसका कारण व्यवसायीहरूले बजेट अघि नै धेरै ईभी सवारी आयात गरेका थिए।
सरकारले कर यथावत राखेर स्थिर नीति अपनाएकोले ईभीको प्रयोगलाई प्रोत्साहन गरेको मन्त्रि पौडेलले भने । अर्थमन्त्री पौडेलले भने, “ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ। कर बढेन पनि।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया