नेपाली फिल्म बलिदान, हरिबहादुको जुत्ता र माइतीघरले अहिलेसम्म कति कमायो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २२ गते
नेपाली फिल्म बलिदान, हरिबहादुको जुत्ता र माइतीघरले अहिलेसम्म कति कमायो ?

चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका तीन फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । असोज १३ देखि असोज २० मध्यरातसम्मको बक्स अफिस अनुसार बलिदानले सबैभन्दा बढी कमाइ गरेको छ । बोर्डका अनुसार, बलिदानले कुल ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।

त्यसैगरी, हरिबहादुरको जुत्ताले २ करोड २१ लाख ७० हजार १६० रुपैयाँ र माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ कलेक्सन गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स