SHAREHUBSHAREHUB

आज सुनको मूल्य ६ सय रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?

AdvertisementAds
आज सुनको मूल्य ६ सय रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?
AdvertisementAds

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ।

शुक्रबार सुनको मूल्य तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँ थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ६२५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ५ हजार ६४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स