नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढेर २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको छ। हिजोको मूल्य तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया