नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलाको १३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया