आज सुनको मूल्य १३ सय रुपैयाँले घट्दा तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
आज सुनको मूल्य १३ सय रुपैयाँले घट्दा तोलाको कति पुग्यो ?
AdvertisementAds

नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ थियो।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर २ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स