नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ७०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ५ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार १६० रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया