होटेल फरेस्ट इनको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

होटेल फरेस्ट इनको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको जनाएको छ।

कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा आवेदन दिएका आवेदकमध्ये ३ लाख ३२ हजार जनाले गोलाप्रथामार्फत १०/१० कित्ताका दरले आईपीओ पाएका छन्।

कसरी हेर्ने आईपीओको नतिजा ?

1.एनआईसी एशिया क्यापिटल

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आवेदन दिएको डीपी आइडी र अन्य विवरणहरू राखेर आईपीओको नतिजा हेर्न सक्नेछन्।

632609826 1566755105457753 7700291949429626922 n e1771213862994 https://bajarkochirfar.com/hotel-forest-inns-ipo-allotment-completed-how-to-view-the-results | %tags 634127935 4312613282320062 674688214701404939 n e1771213897715 https://bajarkochirfar.com/hotel-forest-inns-ipo-allotment-completed-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स