होटल फरेस्ट इन लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले होटललाई ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो। अनुमतिपछि अब होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्नेछ।
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको लगानी रहेको होटल फरेस्ट इनले २०८० कात्तिक १५ गते आईपीओ निष्काशन अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो। निवेदन दिएको दुई वर्षभन्दा बढी समयपछि होटलले आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको हो। होटल फरेस्ट इनको आईपीओ बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया