हिमालयन पावर पार्टनरले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ।सेबोनले फागुन २५ गते कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीले १ः०.५ अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्नेछ। यसअन्तर्गत कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ।
हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई रहेको छ।

प्रतिकृया