हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ जसमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश समावेश छन्।

यो निर्णय मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

HLBSL https://bajarkochirfar.com/himalayan-microfinances-dividend-announcement-bonus-and-cash-amount | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स