insta insta

हिमालयन बैंकको एफपिओ नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

हिमालयन बैंकको एफपिओ नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

हिमालयन बैंक लिमिटेडको एफपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

आज (आइतबार) ९२ लाख ५० हजार ४६९ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो, अब यो सेयर भोलि सोमबारदेखि कारोबारमा आउने छ।

download 2 1 https://bajarkochirfar.com/himalayan-banks-fpo-listed-on-nepse-when-can-it-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स