हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) साउन १३ गते बिहान बैंकको केन्द्रीय कार्यालय, कमलादीमा बाँडफाँड गरिएको छ।
हिमालयन बैंक लिमिटेडको एफपीओको नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
1. सिटिजन्स क्यापिटल लिमिटेड – Citizens Capital
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
3. मेरो सेयर एकाउन्ट बाट –https://meroshare.cdsc.com.np/
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया