स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भई उपचारका लागि वीर अस्पताल भर्ना भएका छन्। असार १४ गते ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
वीर अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा मन्त्री पौडेलको उपचार अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा भइरहेको उल्लेख गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया