दुर्घटनामा परे हर्क साम्पाङ, कस्तो छ स्वास्थ्य अवस्था ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २२ गते
दुर्घटनामा परे हर्क साम्पाङ, कस्तो छ स्वास्थ्य अवस्था ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमा उनी दुर्घटनामा परेका हुन्।

दुर्घटनामा साम्पाङको हातमा सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि पनि उनी निर्धारित कार्यक्रम स्थलमा पुगेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स