गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश प्रमुख (Province Head) र शाखा/उपशाखा इन्चार्ज (Branch/Sub-Branch Incharge) पदका लागि नेपालभर विभिन्न स्थानमा रोजगारी खुल्ला गरेको छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) [email protected] मा फागुन ३०, २०८२ भित्र पेश गर्नुपर्नेछ।


प्रतिकृया