संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सरकारको तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सरकारको तयारी
AdvertisementAds

सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

शुक्रबार (आज) राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यसबारे जानकारी दिएका हुन्। उनले भने, ‘संविधानको समीक्षा गरिनेछ र राष्ट्रिय सहमतिका आधारमा संशोधन प्रक्रिया अघि बढाइनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स