सरकारले यही वैशाख १९ गते नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई उक्त मितिमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी गराएका हुन्। सभामुखले राष्ट्रिय दलका प्रमुख सचेतकहरू र कानुन मन्त्रीलाई बैठकमा बोलाई कार्यतालिका समन्वयका लागि छलफल गरेका थिए।
संसद्ले बजेट अधिवेशनको कार्यतालिका सरकारसँगको समन्वयमा तय गर्ने प्रावधान रहेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया