सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँलाई पक्राउ गर्न निर्देशन दिएको छ।
आज (शुक्रबार) तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा दोषी ठहर गर्दै प्रसाईँलाई पक्राउ गर्न लागिएको हो। प्रहरी स्रोतका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ।
















प्रतिकृया