instainsta

नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने सरकारको घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने सरकारको घोषणा
AdvertisementAds

सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

राष्ट्रपतिले पर्यटन क्षेत्रलाई रोजगारी सृजना र समृद्धिको प्रमुख आधार बनाइने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स