आज सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ५ हजार रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ७ गते
आज सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ५ हजार रुपैयाँले
AdvertisementAds

आज नेपाली बजारमा सुनको मूल्यमा ठुलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ५ हजार रुपैयाँले बढेर तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।

चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स