आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एकैदिन बढ्यो झन्डै ४ हजारले

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २९ गते
आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एकैदिन बढ्यो झन्डै ४ हजारले

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ८५ हजार रुपैयाँमा पुगेको हो।

बिहिबार सुनको मूल्य तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ थियो ।

यससँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स