आइतबार सुनको मूल्यमा पहिरो, एकैदिन घट्यो ३ हजार रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २५ गते
आइतबार सुनको मूल्यमा पहिरो, एकैदिन घट्यो ३ हजार रुपैयाँले

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला ३ हजार रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला २ हजार १४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स