नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।
छापावाला सुनको मूल्य प्रतितोला १८ सयले बढेर तोलाको १ लाख ७९ हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने तोलाको २ हजार ३५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया