नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । उता चाँदीको मूल्य भने घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला १२ सयले बढेर तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७९ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर तोलाको १ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया