नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला १४ सयले बढेर तोलाको १ लाख ७६ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर तोलाको २ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया