नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो विहिबार सुनको मूल्य तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेर तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच हुँदैछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया