नेपाली बजारमा आज २०८२ (वैशाख ४ गते) सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहिबार सुनको मूल्य प्रतितोला ३,६०० रुपैयाँले बढेर तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा पुगेको हो।
बुधबार सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ।




















प्रतिकृया