नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज २ हजार ७०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। सोमबार यो मूल्य २ लाख ८२ हजार रुपैयाँ प्रतितोलामा थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोलामा ७० रुपैयाँले वृद्धि भई ५ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सोमबार चाँदीको मूल्य ५ हजार ८१० रुपैयाँ प्रतितोलामा थियो।




















प्रतिकृया