आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २७ गते
आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा २ लाख १४ हजार २ सय रुपैयाँ थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढ्दा तोलाको २५ सय ६५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो। हिजो चाँदीको मूल्य प्रतितोला २५ सय ५ रुपैयाँ थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स