नेपाली बजारमा आज २०८२ (वैशाख ३ गते) सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै हालसम्मकै उच्च बिन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुनको मूल्य प्रतितोला २,७०० रुपैयाँले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा पुगेको हो।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया