नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १,७०० रुपैयाँले बढ्दै दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको हो।
यससँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया