instainsta

सुनचाँदीको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २२ गते
सुनचाँदीको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। पछिल्ला केही साता यता सुनको मूल्य लगातार उच्च स्तरमा रहेको छ। आज सुन तोलामा १,६०० रुपैयाँले बढेर दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्य तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ थियो

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २,५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स