insta insta

आइतबारको उकालोपछि सोमबार सुन–चाँदीको मूल्यमा गिरावट

आइतबारको उकालोपछि सोमबार सुन–चाँदीको मूल्यमा गिरावट
Advertisement Ads

साताको दोस्रो दिन आज सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला ५ हजार रूपैयाँले बढेको सुनको मूल्य आज भने केही सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २,५०० रूपैयाँले घटेर २,८३,५०० रूपैयाँमा कायम भएको छ। आइतबार सुन प्रतितोला २,८६,००० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

Copy of Copy of GOLD SILVER 22 https://bajarkochirfar.com/gold-and-silver-prices-fall-on-monday-after-sundays-surge | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स