नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ५५ हजार रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ५५ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको १ हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया