नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। केही दिन यता सुनको मूल्य लगातार उकालो लाग्दै आएको हो। आज सुन तोलामा ६०० रुपैयाँले बढेर २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य २ लाख ५ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको छ।




















प्रतिकृया