ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरमा नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

असोज २५ मा बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दरमा वितरण गर्ने निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

GBIME https://bajarkochirfar.com/global-ime-banks-dividend-announcement | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स