घोराही सिमेन्टले ट्रंक तथा डेडिकेटेड महशुलबापतको पहिलो किस्ता बुझाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, यस किस्ताबापत कम्पनीले १ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेको हो।
प्राधिकरणका अनुसार, उद्योगले कुल ५० करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। तोकिएको समयभित्र महशुल नबुझाएपछि प्राधिकरणले उद्योगमा लाइन काटेको थियो। तर पहिलो किस्ता बुझाएसँगै अब उद्योगमा लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया