नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलियाको प्रभाव रोक्न सरकारलाई कडा चेतावनी दिएका छन्। उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सरकारको निर्णय प्रक्रियालाई नजिकबाट नियालिरहेको स्पष्ट गरे।
थापाले गभर्नर नियुक्तिको विषयलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै कुनै पनि व्यक्ति वा समूहको प्रभावमा निर्णय गरिए जनविश्वास गुम्ने चेतावनी दिए। उनले भने, “नेपाल सानो छ। यहाँ कोही कसैलाई बोकेर हिँड्यो भने सबैलाई थाहा हुन्छ। सरकारले विश्वास आर्जन गर्ने गरी निर्णय लिनुपर्छ।”

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया